खेल

राराको किनारमा प्रथम ट्रेल रन (फोटोफिचर )

मुुगु, ९ जेठ(ओएनएस) : रारामा कर्णाली प्रदेशस्तरीय प्रथम ट्रेल रन सम्पन्न भएको छ ।  जैविक विविधताको संरक्षण गर्न र राराको पर्यटन पूर्वाधारमा टेवा पुर्याउने...

लेग स्पिनर सन्दीप बार्बाडाससँग अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पीनर सन्दीप लामिछानेले क्यारिबियन प्रिमियर लिग (सीपीएल) लगातार दोस्रो सिजन खेल्ने भएका छन् । बुधबार राती लन्डनमा भएको ड्राफटमा...

उपाधिका लागि सेथुले मणिपुरसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, ८ जेठ(ओएनएस) : भारतीय महिला लिग फुटबलमा नेपाली गोलमेसिन सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित सेथुले उपाधिका लागि मणिपुर पुलिस स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा...

विश्वकपका लागि टिममा नपरेपछि जुनेद खानले गरे विरोध

एजेन्सी । इंग्ल्याण्ड विश्वकपकालागि पाकिस्तानी टिममा नपरेपछि जुनेद खानले विरोध गरेका छन् । मुखमा कालोपट्टी लगाएको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै उनले विरोध जनाएका...

ड्रिकवाटरलाई २० महिनाको प्रतिबन्ध

काठमाडौं । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर ड्यानी ड्रिकवाटरलाई ड्रिंक एण्ड ड्राइभमा २० महिनाको प्रतिबन्ध लगाइएको छ । मादक पदार्थ सेवन गरेर गाडी चलाएको भन्दै उनलाई...

सन्दीपले दिल्ली क्यापिटल्र्सबाट ५५ लाख रुपैयाँ पाउने

काठमाडौं : नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्र्सबाट ५५ लाख रुपैयाँ पाउने भएका छन् । दिल्लीले...

इन्डियन प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग २०१९ को फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि जितेको छ । चेन्नई सुपर किंग्सलाई १ रनले...

इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीलाई

काठमाडौं, २९ वैशाख(ओएनएस) : इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ । प्रमियर लिग अन्तर्गत सिजनको अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले...

पोखरामा महिला तथा पुरुषबीच भलिबल प्रतियोगिता हुने

काठमाडौं, २९ वैशाख(ओएनएस) : नेपाल भलिबल संघको आयोजना जेठ २३ देखि २५ गतेसम्म महिला तथा पुरुषबीच भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघको...

आईपीएलको उपाधिका लागि सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दै

भारत । आईपीएल क्रिकेट अन्तर्गत उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र मुम्बई इण्डियन्सबीचको खेल हुँदैछ । फाइनल खेल राति पौने ८ बजे हैदराबादमा शुरु...