खप्तड गोल्डकपको तयारी पूरा, विजेतालाई पाँच लाख
काठमाडौँ, १५ पुस (अाेएनएस) : पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप–२०७३ को तयारी पूरा भएको छ ।
माघ १ गतेसम्म धनगढी...
राष्ट्रिय खेलकुदमा सशस्त्र प्रहरी टोलीको दादागिरी
काठमाडौँ, १३ पुस ।
अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक...
चौधरीले जितिन् खाली खुट्टै कांस्य
काठमाडौँ, १२ पुस ।
ठूला प्रतियोगिताको खासै अनुभव नबटुलेकी कैलाली टीकापुरकी १५ वर्षीया सीमाकुमारी चौधरीले देशकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामा पदक जित्ने अठोट गर्दा उनकै...
साफ फुटबल : सावित्राको दोहोरो ह्याट्रिकमा नेपालद्वारा भुटान पराजित
काठमाडौँ, ११ पुस (अाेएनएस) : फरवार्ड सावित्रा भण्डारीको दोहोरो ह्याट्रिकको मद्दतमा नेपालले भुटानलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
भारतको सिलिगुडीमा सोमबारदेखि सुरु भएको चौथो...
खाली खुट्टै प्रतियोगिता
काठमाडौँ, १० पुस ।
राष्ट्रकै सबैभन्दा बृहत् र महत्त्वपूर्ण खेलकुद प्रतियोगितामा सहभागिता जनाउन आएकी एक किशोरीले आर्थिक अभावका कारण जुत्तासम्म किन्न नसक्ने अवस्थामा खाली खुट्टा...
सातौँ राष्ट्रिय खेलकुद आजदेखि, राष्ट्रपति उद्घाटन गर्ने
विराटनगर, ८ पुस (अाेएनएस) : सातौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ ।
साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र...
सातौं राष्ट्रिय खेलकुदमा डोटीले ९ खेलमा सहभागिता जनाउने
डाेटी, ६ पुस (अाेएनएस) : पूर्वाञ्चलको विराटनगरमा आयोजना हुने सातौंं राष्ट्रिय खेलकुद प्रतियोगितामा डोटीले ९ विधाका खेलमा सहभागिता जनाउने भएको छ ।
प्रतियोगितामा खेलाइने २४ विधामध्ये...
मानेको विजयी गोलले लिभरपुल दोस्रो स्थानमा
काठमाडौं, ५ पुस (एजेन्सी) :लिभरपुल म्यान्चस्टर सिटिलाई पछि पार्दै इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
सोमबार राति भएको खेलमा इन्जुरी समयमा साडियो मानेले...
यु–१९ एसिया कपः नेपालद्वारा मलेसिया एक विकेटले पराजित
काठमाडौँ, ३ पुस (ओएनएस) :श्रीलंकामा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।
आइतबार भएको खेलमा श्रीलंकालाई पराजित गर्दै...
यु–१९ एसिया कपः मलेसियाद्वारा नेपाललाई १ सय ५४ रनको लक्ष्य
काठमाडौँ, ३ पुस (ओएनएस) : श्रीलंकामा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा मलेसियाले नेपालविरुद्ध १ सय ५४ रन विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर...