राजनीति

विपक्षी सभासदले संविधानसभा हलमा तोडफोड गर्दा ३० लाखको क्षति

काठमाडौं, ६ माघ (ओएनएस)  : एमाओवादी लागयतका विपक्षी सभासदहरुले सोमबार राति संविधानसभाको बैठकमा कुर्सि, माइक लगायत तोडफोड गर्दा ३० लाख बराबरको क्षति भएको छ ।...

संविधानसभामा आक्रमण भएपछि ओलीले भने : छाती दुखिरहेको छ, तर पनि संविधान निर्माण...

काठमाडौं,  ६ माघ (ओएनएस) : संविधानसभा बैठक चलिरहेको बेला सोमबार राति एमओवादी लगायत विपक्षी सभासदहरुले बितण्डा मच्चाएपछि एमाले अध्यक्ष केपी ओलीले जे जस्तो अवस्था...

‘नेताहरू बटारिएको बटारियै छन्, खै के हुन्छ ?’

काठमाडौ, ५ माघ(ओएनएस) : आइतबार साँझ प्रमुख दलका शीर्ष नेताहरु संविधानको विवादित विषयमा सहमति नजिक पुग्दा उत्साहित थिए । उनीहरुले सोमबारसम्म सहमति हुने भन्दै...

आइतबार दाबी गरिएको सहमति ‘हात्ती आयो फुस्सा’ !

काठमाडौं, ५ माघ (ओएनएस) : संविधानको विवादित विषयमा सहमति नजिक पुगेको भनिएको प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका शीर्ष नेताबीचको बैठक फेरि पनि निश्कर्षबिहिन...

आन्दोलनको तयारीमा लाग्न प्रचण्डको निर्देशन

काठमाडौ, ५ माघ : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्याकेजमा सहमति नहुने देखेपछि आन्दोलनको तयारीमा गम्भीरतापूर्वक लाग्न आफ्नो पार्टी र सहयात्री राजनीतिक दलका नेता तथा...

निषेधित क्षेत्र तोड्न खोज्ने राप्रपा नेपालको र्‍यालीमा लाठीचार्ज

काठमाडौ, ४ माघ(ओएनएस) : निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले राप्रपा नेपालको र्‍यालीलीमा हस्तक्षेप गरेको छ । बबरमहलबाट संविधानसभा घेराउको लागि निस्किएको र्‍यालीले नयाँ बानेश्वरको...

प्रस्तावलाई मस्यौदा समितिमा पठाउन काँग्रेस–एमालेको माग

काठमाडौ, ३ माघ(ओएसएस) : नेपाली काँग्रेस, नेकपा (एमाले) लगायत दलका सभासद्ले सहमतिका लागि धेरै समय खर्च भइसकेकाले अब विवादित विषयमा आफूहरूले प्रस्तुत गरेको नौ...

गुण्डागर्दि र अनिमितता अन्त्य गरौ : मन्त्री बस्नेत

काठमाडौं, २ माघ (ओएनएस)  : उद्योगमन्त्री महेश बस्नेतले निमार्ण व्यवसायमा देखिएका गुण्डागर्दि र अनियमितता अन्त्य गर्न आग्रह गरेका छन् । ‘निमार्ण व्यवसायमा देखिएका गुण्डागर्दि र अनिमितता...

संविधान निर्माणको विषयमा नेता नेपालसँग डेनिस राजदूतको चासो

काठमाडौं,  २ माघ, (ओएनएस) :  नेपालका लागि डेनमार्कका राजदूत किस्र्टन जिलान र पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालसँग भेटवार्ता भएको छ ।  नेपाल निवास...

सहमति खोज्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

काठमाडौँ, २ माघ(ओएनएस) : एकिकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर संविधान निर्माण प्रक्रिया सहमतिकै आधारमा अगाडि बढाउनुपर्ने धारणा राखेका...