राजनीति

संविधानका अन्तरबस्तुमा सभासदहरुको बोल्नेक्रम जारी

काठमाडौं २९ भदौ (ओएनएस) : संविधानका सहमति र असहमति सहितको मस्यौदामाथि संविधानसभामा छलफल जारी रहेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमतिले पेस गरेको मस्यौदामा...

सुशासन समितिले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौ, २० पुस (ओएनएस) : संविधानसभा÷व्यवस्थापिका–संसद्अन्तर्गतको सुशासन तथा अनुगमन समितिले राष्ट्रिय सतर्कता केन्द्रको संरचनागत सुदृढीकरण एवम् सुशासनको प्रत्याभूतिका निम्ति अवलम्बन गर्नुपर्ने भावी योजनाबारे जानकारी...

सहमति खोज्न शीर्ष दलको बैठक आज पनि बस्दै

काठमाडौ, २० पुस(ओएनएस) : संविधानका अन्तरवस्तुमा सहमति खोज्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ । सिंहदबारमा आज अपरान्ह ४ बजे बैठक बस्ने बैठकमा...

नेपाली जनता एमाओवादीको खेताला होइनन् : मन्त्री पाण्डे

काठमाडौ, १२ पुस(ओएनएस) : परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले एमाओवादीले जातीय राज्यको नाम लिएर जातजातीलाई उचालेर आफ्नो स्वार्थपूर्ती मात्र गरिरहेको आरोप लगाएका छन् । मन्त्री पाण्डेले...

संविधान माघ ८ मै आउछ : सचिव ज्ञवाली

भक्तपुर, १९ पुस : नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले तोकिएको समय माघ ८ गते संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । राजनीतिक दलहरूले निर्वाचनका...

उच्चस्तरीय राजनीतिक समितिको अडान छोड्दैनौं–प्रवक्ता शर्मा

काठमाडौं, २८ भदौ (ओएनएस) : एकीकृत नेकपा माओवादीले उच्चस्तरीय राजनीतिक समितिको अडान नछोड्ने भएको छ । एमाओवादीले यसअघि भईसकेको सहमति कार्यान्वयन गर्न मात्र आग्रह...

माघ ८ मा संविधान आउने संभावना सकियो : नेता महत

दाङ, १५ पुस (ओएनएस) : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रि डाक्टर प्रकाशसरण महतले माघ ८ मा पूर्ण संविधान जारी हुने सम्भावना सकीएको बताएका...

नेपाली कम्युनिष्टहरुलाई विश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने अवसर रहेको प्रचण्ड भनाई

काठमाडौं, ११ पुस (ओएनएस) :  एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुलाई विश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने अवसर भएको बताएक छन् । पार्टी मुख्यालय...

‘संविधानसभा विघटन गरि निकास खोज्नुपर्छ’

सल्यान, ४ पुुस (ओएनएस) : नेकपा–माओवादी सचिव देवप्रसाद गुरुङले सविधानसभाले जनतालाई अधिकार दिन नसक्ने भएकाले संविधानसभा विघटन गरी राष्ट्रिय सहमतिबाट निकास निकाल्नु पर्ने बताएका छन्...

संविधान निर्माणको विवाद मिलाउन कार्यदल गठन

काठमाडौं, १० पुस (ओएनएस) : प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकले संविधान निर्माण प्रक्रियाको विवाद मिलाउनको लागि एक कार्यदल बनाउने निर्णय गरेका छन्...