राजनीति

मध्य ‘दसैं’ मा नयाँ सरकार, नेतृत्व कसको ?

काठमाडौं ९ असोज । व्यवस्थापिका–संसदको अधिवेशन आहवानसँगै असोज अन्तिममा नयाँ सरकार गठन हुने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति रामवरण यादवले शुक्रबार असोज...

एमाओवादीका १४ मधेसी नेताले केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने

काठमाडौँ, ८ असोज(ओएनएस) : एमाओवादीका १४ मधेसी नेताले पार्टीको केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने भएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रम गरी ती नेताहरूले पार्टीको...

‘राजीनामापछि मात्र मधेसमा पाइला’ भनिएपछि भट्टराई जनकपुर जान सकेनन्

काठमाडौँ, ८ असोज(ओएनएस) : एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई मधेशमा आन्दोलनरत पक्षले पार्टीबाट राजिनामा दिएपछि मात्रै मधेशमा आउन दिने भने पछि भट्टराईको आज जनकपुर...

एमालेले नेता कार्यकर्तालाई गाउँ फर्काउँदै

काठमाडौ, ७ असोज(ओएनएस) : नेकपा एमालेले नेता कार्यकर्तालाई गाउँ पठाउने भएको छ । नयाँ संविधानबारे आम जनतालाई जानकारी गराउन र संविधानका विषयमा देखिएको भ्रम...

मधेस आन्दोलनलाई समर्थन गर्न बाबुराम जनकपुर जाने

काठमाडौ, ७ असोज(ओएनएस) : संविधानसभामा संविधान निर्माण प्रक्रिया अघि बढिरहँदा पार्टीभित्रका मधेसी, जनजाति नेताहरूलाई आन्दोलनमा जान निर्देशन दिने एमाओवादी नेता बाबुराम भट्टराई अब आफै...

आन्दोलनको मुख्य कारण सिमांकनः लोकतान्त्रिक मोर्चा

काठमाडौं ६ असोज । विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले प्रदेशको सिमांकनमा मधेस थरुहटका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्ला विवादको केन्द्र रहेकाले यो...

राष्ट्रपतिले भने, ‘प्रधानमन्त्रीज्यू, मलाई घर जाने वातावरण बनाइदिनूस्’

काठमाडौँ, ५ असोज(ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले तराईको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् । आज प्रधानमन्त्री सुशील कोइरालालाई शीतलनिवासमा बोलाई राष्ट्रपतिले...

मधेश आन्दोलन भारतको लगानीमा भएको होइन् : कर्ण

काठमाडौ, ५ असोज(ओएनएस) : नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेश अन्दोलन भारतको लगानीमा नभएको दावी गरेका छन् । रफत सञ्चार क्लबले आज आयोजना...

सप्तरीमा मधेसी मोर्चाको बैठक, सन्देश लिएर ठाकुर पुग्ने

काठमाडौँ, ५ असोज(ओएनएस) : नयाँ संविधानको विरोधमा रहेको मधेसी मोर्चाको बैठक सप्तरीमा बस्दैछ । आगामी दिनमा आन्दोलनका कार्यक्रमलाई कसरी लैजाने भन्ने सम्बन्धमा छलफल गर्नका लागि...

कोइ‍राला र ठाकुरको वार्ता उपलब्धिहीन

काठमाडौ, ५ असोज(ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीचको भेटमा कुनै सहमति हुन सकेन । तमलोपाको पार्टी कार्यालय पुगेका...