राजनीति

कांग्रेसलार्इ प्रचण्डकाे यस्ताे काउण्टर, सुरु भयाे कांग्रेसमा गनथनमन्थन

काठमाडौं, ७ साउन (ओएनएस) : ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा गोविन्द केसीको मुद्दा पछाडि नेपाली कांग्रस लागेर कम्युनिष्ट सरकारलार्इ केहि फरक...

कन्चनपुर क्षेत्र नम्बर २ बाट पूर्व मन्त्री एनपी साउद पराजित

कन्चनपुर,२५(ओएनएस) :  कन्चनपुर क्षेत्र नं २ बाट कांग्रेसका उम्मेदवार तथा पूर्व मन्त्री एनपी साउद पराजित भएका छन् । उनलाई एमालेका युवा नेता नरबहादुर धामीले...

माथेमा आयोग अपारदर्शी छ, पुनर्गठन गर्छाैं : स्वास्थ्य मन्त्री चौधरी

काठमाडौं,७ साउन (ओएनएस) : स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले माथेमा आयोग खारेज गरेर पुनर्गठन गरिने बताएका छन् । बिगतको सरकारले गठन गरेको माथेमा आयोग नै अपारदर्शी...

बानेश्वर झडपका घाइतेलाई भेटेपछि प्रचण्डले भने : वार्तामा बस्न तयार छौ

काठमाडौं, १७ फागुन (ओएनएस) :  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बानेश्वर झडपमा परी घाइतेहरुलाई भेटेपछि सरकारले वार्ताको वातावरण बनाए वार्तामा बस्न तयार भएको...

आईजीपी नियुक्ति प्रकरण: चाँडै फैसला आउने

काठमाडौं, ३ चैत (ओएनएस) : प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणसम्बन्धीको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदक र सरकारी पक्षले लिखित जवाफ पेश...

रौनक बिनाको संसद

काठमाडौं १५ जेठ । सत्तापक्ष र प्रतिपक्षबीच टकराव र तिक्तता बढदै गए पनि संसदमा प्रतिपक्ष त्यसरी प्रस्तुत हुन सकेको छैन, जसरी हुनुपथ्र्यो । संसदीय अभ्यासमा...

स्थानीय विकास मन्त्रालयद्वारा खरिदारदेखि उपसचिवसम्मको व्यापक सरुवा (सूचिसहित)

काठमाडौं, १५ असोज (ओएनएस) :संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले  विवादका बीच कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रालयले खरिदार,खरिदार, नायव सुब्बा, शाखा अधिकृत, डीई तथा...

ओलीको चुनौतीपछि सकसमा प्रधानमन्त्री

काठमाडौँ, ११ बैशाख । दोस्रो चरणको निर्वाचनअघि जेठ १५ गते बजेट ल्याउन नदिने प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनौतीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल...

माधव नेपालको वडामा राजपाको प्यानल विजयी

रौतहट, ४ असोज (ओएनएस): नेकपा एमालेका बरिष्ठ नेता माधवन नेपालको गृहनगर गौर नगरपालिकाको वडा नम्बर २ मा राजपा प्यानलसहित विजयी भएको छ । प्यानलसहित राजपाका...

राप्रपाले शुरु गर्‍याे सडक संघर्ष

काठमाडौं, ७ फागुन(ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टीले सनातन हिन्दू राष्ट्र स्थापनासहितका ७ बुँदे माग राख्दै मंगलबारदेखि सडक संघर्ष शुरु गरेको छ । फागुन ७ अर्थात्...