राजनीति

परराष्ट्र मन्त्री ज्ञवालीले भने, ‘भारतले सीमा विवादमा कुरा गर्न नै चाहेन’

काठमाडौं । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सीमा विवाद समाधान गर्न नेपाल सरकारले भारत सरकारसँग पटक पटक आह्वान गर्दा पनि वार्तामा बस्न नमानेको बताएका छन्...

कला र संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध : भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कला र संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री भट्टराईले ललितपुरको मंगलबजारमा सोमबारबाट...

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै–LIVE

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री केपी ओलीले जवाफ दिँदैछन् । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन् ।...

सर्वदलीय बैठक विना निष्कर्ष टुंगियो

काठमाडौं । सभामुख कृष्णबहादुर महराले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ ।  अवरुद्ध संसद खुलाउन बिहीबार महाराले बोलाएको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच...

प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा,...

सीमामा तारबार लगाऊः साझा पार्टी

काठमाडौं । साझा पार्टीले नेपाल भारत सीमामा तारबार र यात्राको अभिलेखीकरण गर्न आग्रह गरेको छ । दुवै देशका विकासका आकांक्षा, राष्ट्रिय सुरक्षाका चुनौती, अर्थतन्त्रको व्यवस्थापन,...

‘माओवादी परित्याग’ हल्लाको खण्डन गर्दै लेखराजले भने, ‘चरित्र हत्याकाे प्रयास’

धनगढी, २६ कार्तिक (ओएनएस) : नेकपा (माओवादी) केन्द्रका स्थायी समिति सदस्य एवं प्रदेश नम्बर ७ का इन्चार्ज लेखराज भट्टले ‘पार्टी परित्याग गर्न लागेको’ भन्ने...

प्रदेश ५ का प्रदेश प्रमुख झाद्धारा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडौं, २५ चैत (अाेएनएस) : प्रदेश नम्बर ५ का प्रदेश प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश ५ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक...

लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषय सेलाउन दिइने छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने स्पष्ट पारेका छन् । संघीय संसदका दुबै सदनको...

भारतलाई प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भने,‘सत्यमेव जयते कि सिंहमेव जयते ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूमि मिचेको भन्दै भारतको राष्ट्रिय नारामाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले भारतलाई उसको नारा सिंहमेव...