फोटोफिचर

ओइली झर्ने शिरीष–फूलको सौन्दर्य

काठमाडौं | वसन्त ऋतुको आगमनसँगै राजधानी काठमाडौंका सडकमा शिरीषका फूल निष्फिक्री फूलेका छन् । निला शिरीषका फूलहरुले राजधानीका चोक, गल्ली मात्र होइनन् मुख्य मार्गहरु नै झकमक्क...

गर्मीले जनजीवन प्रभावित(फोटो फिचर)

काठमाडौं । शनिबार र आइतबार गर्मी अत्यन्त बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ८ : ४५ बजे काठमाडौंको तापक्रम २७ दशमलव...

जैतुन विकास अनुसन्धान फार्म संकटमा

बाजुरा, १ पुस (ओएनएस) :   बाजुरामा जैतुन विकास अनुसन्धान फार्म आर्थिक अभावका कारण संकटमा परेकोे छ । जैतुनको विकासका लागि अनुसन्धान केन्द्रले आमाको भूमिका...

सालीनदीमा श्रद्धालु

काठमाडौं (ओएनएस) : महिना दिनसम्म चल्ने श्री स्वस्थानी ब्रत आइतबारबाट आरम्भ भएको छ । माघ शुक्ल पूर्णिमाको दिन समापन गरिने  हिन्दु पर्वमा काठमाडौंको साँखुस्थित...

नेपाली भू–उपग्रह अन्तरिक्षमा(फोटो फिचर)

काठमाडौं । नेपालको स्याटेलाइट अर्थात भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार नेपालले पहिलो पटक आफ्नो सानो आकारको भू–उपग्रह...

महाशिवरात्री पर्वमा पशुपति परिसर

काठमाडौं,१फागुन (ओएनएस): महाशिरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा दर्शालु भक्तजनहरुको घुईचो लागेको छ । मंगलबार पशुपति क्षेत्रमा देखिएको दृश्यहरु-

ज्यानै जोखिममा राखेर यार्सा संकलनमा,गाउँ नै सुनसान

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १० का पारस बढुवाल हिउँद लागेसँगै जडिबुटी खोज्न हिमालतिर लाग्छन् । सिजनमा यार्सा, चिराइतो, अतिस लगायतका...

सजिँदै मेहेन्दी र हरियो चुरा–पोतेमा, हेर्नुहोस् फोटोफिचर

काठमाडौं, १ साउन(ओएनएस) : साउन महिना शुरु भएसँगै शहरका युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन थालेका छन् । हरियो चुरा र लुगा साउन...

मुगुका दलित समुदाय डोको बुनेर जीविका चलाउन बाध्य(फाेटाेफिचर)

मुगु, ३२ असार (ओएनएस) : मुगु छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाउँका धन बहादुर विक एका बिहानै उठेर साँझ विहनाकाे छाक जाेर्नकाे...