प्रमुख समाचार

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकस्थगित भएको छ । पूर्व शिक्षामन्त्री धनीराम पौडलको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको...

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको निधन भएको छ । चितवन माडीमा रहेको निवासमा शुक्रबार बिहान...

सार्वजनिक यातायातमा बढाइएको भाडा तत्कालका लागि फिर्ता

काठमाडौं । सरकारले सार्वजनिक यातायातमा बढाएको भाडा तत्कालका लागि फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वृद्धि गरी देशभरको...

प्रदेश नं. ५ को नाम टुंगो लागेन, ६ महिना म्याद थप

रुपन्देही । प्रदेश नं.५ को प्रदेशसभाको बिहीबारको बैठकले प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्न गठन भएको विशेष समितिको म्याद पुनः ६ महिना थप...

गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे...

संसदमा आवाज उठाइरहनुको अर्थ रहेन : कर्ण

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले सांसदहरुले संसदमा आवाज उठाइरहनुको अर्थ नरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले...

समाजवादी पार्टी नेपाल दल दर्ता प्रक्रियामा

काठमाडौं । समाजवादी पार्टी नेपाल दल दर्ता प्रक्रियामा जाने भएको छ ।  एकिकरण घोषणाको पाँच हप्तापछि बिहीबार समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन...

समितिको निर्णय मान्दिन भन्नु गलत हो : सांसद संग्रौला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको...

फूलको मालालाई प्रोत्साहन गर्दै तुलसीपुर उपमहानगरपालिका

काठमाडौं । पछिल्लो समय सयपत्री, मखमली, गोदावरी लगायतका फूलहरु लोपहुँदै जान थालेका छन् । यस्ता फूलहरु लोपहुन थालेपछि विभिन्न चाडपर्व एव कार्यक्रमहरुमा प्लास्टिकको फूलका साथै...

विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता गर्न आग्रह

काठमाडौं । साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले स्थानीय तहमा कर्मचारी नियुक्तीका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता...