प्रमुख समाचार

संसदीय छानबिन समिति गठनको मागमा कांग्रेस यथावत

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको मागलाई बटमलाइन बनाउने निर्णय गरेको छ। बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले छानबिन समिति...

सुरक्षित कारोबार संशोधन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ। सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकले उक्त...

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छुः सांसद नेम्वाङ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न...

सुहाङले लिए शपथ

काठमाडौं । इलाम क्षेत्र नं. २ मा भएको उपचिर्वनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले पद तथा गोपनियताको शपथ लिएका छन्। सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक...

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी...

पेमेन्ट गेटवे खरिद प्रकरणमा पौडेललाई ९ वर्ष कैद सजाय, २३ करोड जरिवाना

काठमाडौं । विशेष अदालतले नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचार काण्डका दोषी सुनील पौडेललाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको छ । विशेष अदालतबाट...

विद्यार्थी सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षको बाँकी कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा पार्ने प्रभावलाई समेत ख्याल गर्ने भएको छ...

गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मत बदरको माग राख्दै कांग्रेस सर्वोच्चमा

काठमाडौं । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले लिएकाे विश्वासकाे मतविरूद्ध नेपाली कांग्रेससले सर्वोच्च अदालतमा रिट दिएको छ। अधिकारीले ३० सांसदकाे समर्थनमा विश्वासको मत पाएको भनी...

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग सभामुखको छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ । संसद्‍मा देखिएको गतिरोध अन्त्यलगायतका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूसँग...

उपेन्द्र यादवले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं । नेपाल फर्किनासाथ जसपाका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्। अमेरिकाबाट गएराति नेपाल फर्किएका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले मंगलबार बिहान प्रधानमन्त्रीको...