मनोरञ्जन / कला

गायक प्रगाढको ‘तिम्रै रुपमा भुलियो’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । गायक एंव संगीतकार सन्तोष प्रगाढको संगीत, एरेन्ज र आवाजमा रहेको ‘तिम्रै रुपमा भुलियो’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । मेघ खत्रिको शब्द...

पशुपति शर्माले ल्याए ‘जता नि चोर’(भिडियोसहित)

काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग (२) गीत ल्याएका छन् । शर्माको ‘जता नी चोर’ बोलको गीत युट्युबमा सार्वजनिक भएको...

नायिका साराको हातमा साढे १४ लाखको घडी, यति महँगो ड्रेस

काठमाडौँ, २७ माघ (एजेन्सी) :  बलिउड नायिका सारा अली खान फिल्म ‘लभ आजकल’ को प्रमोशनमा व्यस्त छिन्। यो क्रममा उनी नयाँ स्टाइलमा देखिएकी छन्। केही...

उत्कृष्ट फिल्मको अवार्ड ‘पारासाइट’ लाई

एजेन्सी । ‘ओस्कार अवार्ड २०२०’ अन्तर्गत उत्कृष्ट चलचित्रको उपाधि कोरियन फिल्म ‘पारासाइट’ ले जितेको छ । यस फिल्मले कोरियामा देखिएको वर्गीय विभेदको कथा उठाएको छ...

‘होचा’ कलाकार विकलाई सहयोगार्थ ‘सेल्फि किङ’ को विशेष शो

काठमाडौं । ‘होचा’ कलाकार मनोज विकलाई सहयोगार्थ ‘सेल्फि किङ’ को विशेष शो आयोजना गरिने भएको छ। केही समयदेखि बोनम्यारो सम्बन्धी समस्याबाट पीडित मनोजको अहिले उपचार...

चलचित्र ‘साङ्लो’ को गीतविरुद्ध उजुरी

काठमाडौं । चलचित्र ‘साङ्लो’ यतिबेला विवादमा मुछिएको छ । फिल्ममा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको डान्सिङ गीतको शब्द चोरिएको भन्दै प्रहरीमा उजुरी परेपछि विवादमा...

‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक

काठमाडौं । धुर्मुस–सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा राजनीति...

‘नक्कली छामे’ बजारमा

काठमाण्डौ । गायक रन्जित लामाको‘नक्कली छामे’ बजारमा आएको छ । गीतमा कविन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्ज गरेको...

‘तिम्रो मुटु मेरो मुटु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक एंव संगितकार कारसाङ लामाको संगितमा ‘तिम्रो मुटु मेरो मुटु’ सार्वजनिक भएको छ । नेपाली गीत संगितमा पछिल्लो समय व्यस्त लामाको उक्त...

फिल्म ‘माइकल अधिकारी’ को छायांकन शुरु

काठमाडौं । फिल्म ‘माइकल अधिकारी’ को छायांकन शुरु भएको छ । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहनेछ । माघे संक्रान्तिको अवसर पारेर...