मनोरञ्जन / कला

हलिउडको चर्चित जोडी ब्राड पिट र एन्जलिना अगल हुने

काठमाडौं, ५ असोज (एजेन्सी) : हलिउडको चर्चित जोडी ब्राड पिट र एन्जेलीना जोली अलग हुने भएका छन् । एन्जलिनाले ब्राडसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर...

वाइल्डलाइफ क्राइम ब्यूरोकाे लिष्टमा ३९ अाैँ अपराधीको रुपमा सलमान खानको नाम दर्ता

३० चैत्र : वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्यूरोकाे लिष्टमा ३९ अाैँ अपराधीको रुपमा बलिउड अभिनेता सलमान खानको नाम दर्ता भएकाे छ। सलमान खान अब अपराधीको...

बिहे अगाडि युवतीलाई सोध्नै पर्ने प्रश्नहरु

२९ माघ : के तपाई बिहे गर्ने साेच बनाउँदै हुनुहुन्छ? २१ अाैँ शताब्दीकाे परिवर्तनशिल समय संगै आधुनिक समाजमा मागी विवाह भन्दा प्रेम विवाह धेरै...

चलचित्र दंगलमा अमिर खान नयाँ अवतारमा

काठमाडौ/ माघ(एजेन्सी) : आफ्नो हरेक चलचित्रमा आफ्नो लुकलाई प्रयोग गर्नका लागि चर्चित बलिउड नायक अमिर खान आफ्नो नयाँ चलचित्रमा पनि नयाँ लुकमा देखिने लगभग...

बलिउड सुन्दरी सुस्मिता सेन काठमाडौंमा

काठमाडौं, २८ कात्तिक (ओएनएस) : पछिल्लो समय बलिउडका हस्ती नेपाल आउने क्रम बढ्दा शुक्रबार नायीका सुस्मिता सेन काठमाडौंमा आइपुगेकी छिन् । यो वर्ष बलिउडका सेलिब्रेटीहरु अक्षय...

प्रम ओलीको भ्रमण टोलीमा कलाकार पनि

काठमाडौं, १९ चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा अाेलीकाे भारत भ्रमणकाे टाेलीमा   कलाकारकाे पनि सहभागिता हुने जनाइएकाे छ। स्राेतका अनुसार भारत भ्रमणमा जाने नेपाली...

गायक राजेश पायलको ‘समय’ सार्वजनिक (अडियोसहित)

१२ बैशाख : गायक राजेश पायल राईको ‘समय’ बोलको गीत सार्वजानिक भएको छ । दर्शकमाझ धेरै रुचाइएका गायक राईको ‘समय’ बोलको गीत बजारमा अाएपछि उक्तले...

अन्तरंग दृश्य कारण ‘कथा काठमान्डू’ लार्इ बाेर्डले काट्याे यस्ताे पत्र

काठमाडौं, २८ भदौँ (ओएनएस) : अन्तरंग दृश्यका कारण ले फिल्म 'कथा काठमान्डू' काे प्रोमो विवादमा अाएकाे छ। उत्तेजक प्रोमोका कारण चलचित्र विकास बाेर्डले नै...

गायिका कोमल वलीका सेक्रेट कुरा

जब-जब तीज नजिकिन्छ, गायिका कोमल वलीको सक्रियता बढ्दै जान्छ। तीज आउन एक महिना बाँकी छँदै उनको व्यस्तता यसरी बढ्छकी, उनी सञ्चारकर्मीहरुलाई समेत समय दिन...

छोरा जन्मिएको एक महिनामै यसरी ‘फिगर मेन्टेन’ गरिन करिनाले

काठमाडौं, १३ माघ (एजेन्सी) : १ महिना अघि मात्र छोरा जन्माएकी बलिउड अभिनेत्री करिना कपूरको ‘फिगर’ कस्तो होला ? भद्दा वा पुनः फिगर मेन्टेन । गत...