प्रवास/वैदेशिक रोजगार

युएईका जेलमा २ सय ७ जना नेपाली

काठमाडौं, ५ पुस(ओएनएस) : वैदेशिक रोजगारको मुख्य गन्तव्यको रुपमा रहेको युएईका जेलमा २ सय ७ जना नेपाली रहेको पाइएको छ । त्यहाँस्थित नेपाली दूतावासले जेल...

जापान वर्किङ भीषामा जान पाइने

काठमाडौं, ४ पुस(ओएनएस) : हाल शैक्षिक गन्तव्यको रुपमा मात्र रहेको जापानमा अबदेखि वर्कपर्मिटमा पनि जान पाइने भएको छ । जापानले नेपाल र मंगोलियालाई पनि वर्कपर्मिट...

काभ्रेकी डोल्मा तामाङको यूएईमा उपचारका क्रममा निधन

काठमाडौं, ३ पुस(ओएनएस) : यूएईस्थित आबुधाबीको फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत एक नेपाली महिलाको ज्यान गएको छ । काभ्रेको देउराली ३ दमराकी डोल्मा तामाङको उपचारका क्रममा...

अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

काठमाडौं, ३ पुस(ओएनएस) : अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदै छ । दिवसका अवसरमा श्रम तथा रोजगार मन्त्रालय लगायत र विभिन्न संघसंस्थाहरुरुले...

अमेरिका पुगेका ४५ नेपालीलाई देश निकाला

काठमाडौं, पुस(ओएनएस) : अवैधानिक रुपमा चोर बाटो हुँदै अमेरिका पुगेका ४५ नेपालीलाई अमेरिकाले देश निकाला गरेको छ । लाखौँ रुपैयाँ खर्चेर अन्तर्राष्ट्रिय दलाल सञ्जालमार्फत चोरबाटो...

जथाभावी चुरोटको ठूटो फ्याँक्नेलाई जरीवाना

काठमाडौं, २८ मंसिर(ओएनएस) : कुवेतमा चुरोट पिएर जथाभावी त्यसको ठूटो फ्याँक्नेलाई ५ कुवेती दिनार करीव ९ सय नेपाली रुपैयाँ जरीवाना गर्ने भएको छ । त्यहाँको...

नेपाली कामदारको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह

काठमाडौं, २८ मंसिर(ओएनएस) : तरुण दलले कतारमा रहेका नेपाली कामदारहरुको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन त्यहाँस्थित नेपाली राजदूतावासलाई आग्रह गरेको छ । सहज स्वास्थ्य परीक्षणको...

राजदूत शेर्पाले दिइन् परराष्ट्रलाई स्पष्टीकरण

काठमाडौं,  मंसिर(ओएनएस): अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ । मानव तस्करीको आरोप लागेकी राजदूत शेर्पाले सोबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण...

अमेरिकामा सोसल अवार्ड २०१८ हुने

काठमाडौं, २३ मंसिर(ओएनएस) । अमेरिकाको नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ हुने भएको छ । सम्पूर्ण नेपाली तथा नेपालीभाषी मनलाई...

कोरियामा नेपाली विद्यार्थीद्धारा आत्महत्याको प्रयास

काठमाडौं । दक्षिण कोरियामा एक नेपाली विद्यार्थीले आत्महत्याको प्रयास गरेका छन् । छेज’दो टाप’को छेज’हल्ला विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले आत्महत्याको प्रयास गरेका हुन् । उक्त नेपाली...