ईपीएस भाषा परीक्षाः ६ हजार परीक्षार्थी उत्तीर्ण
काठमाडौं । उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् । ७ फागुनबाट २४ चैतसम्म भएको भाषा...
यूएईमा भवनबाट खसेर नेपाली महिलाको मृत्यु
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा आफ्नै श्रीमानले धकेल्दा भवनबाट खसेर एक नेपाली महिलाको मृत्यु भएको छ । कैलाली घर भएका नेत्रप्रसाद न्यौपानेले...
नैनीतालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु
काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।
प्रेस ट्रष्ट अफ इन्डिया (पिटिआई)ले जनाए अनुसार, सोमबार...
मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो होली
काठमाडौं । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मनाएको छ ।
तराईमधेशमा होली मनाइएको दिनको अवसर पारेर...
वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा...
रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु
काठमाडौं । रुसी सेनामा भर्ना भएका थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन्। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो।
परराष्ट्र मन्त्रालयका...
सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन रुसी समकक्षीसँग परराष्ट्रमन्त्रीको अनुरोध
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन...
रुसी सेनामा कार्यरत २४० नेपालीले दिए उद्धारका लागि निवेदन
काठमाडौं । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका...
मृतकका परिवारलाई नेपालमै क्षतिपूर्ति पठाउन रुस तयार
काठमाडौं । रुसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपालमै क्षतिपूर्ति रकम पठाउन रुस सरकार तयार भएको छ ।
मस्कोमा रहेको नेपाली दूतावासमार्फत परिवारलाई...
कोरियाली भाषा परीक्षा परीक्षा फागुन ७ गतेदेखि हुने
काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन...