चरीको सम्पर्क जालो र सम्पत्ति केलाउँदै प्रहरी

542
  •  
  •  
  •  

काठमाडौं २५ साउन (ओएनएस) :
प्रहरीले तीनदिन अघि मारिएका दिनेश हधिकारी चरीको सम्पर्क र सम्पत्तिका विषयमा अनुसन्धान सुरु गरेको छ । महानगरीय पह्ररी महाशाखाले उनको सम्पर्कमा रहेकाहरु उनको सम्पत्ति पहिल्याउन टोली नै खटाएको छ । अपराधिक गतिविधिबाट सम्पत्ति खोज्ने सूचीमा चरीको नाम समेत थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले दीपक मनाङ्गे, चर्के मिलन, गणेश लामा, अभिषेक गिरी, परशुराम बस्नेतको सम्पत्ति खोजी गरेको छ । अन्इको खोजी गरेर विषेश अदालतमा मुद्दा दायर भएपनि चरीको अनुसन्धान जारी नै थियो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुस्षकर कार्कीले चरीको सम्पर्क जालो र सम्पत्तिलाई प्राथमिकता दिएर खोजी गरिरेको बताए । नागरिकबाट


  •  
  •  
  •