क्यान सफ्टेक सम्पन्न

123
  •  
  •  
  •  

काठमाडौं २९ भदौ(ओएनएस) ः काठमाडौको भृकुटीमण्डपमा आयोजीत सातौं सुविसु क्यान सफ्टेक सम्पन्न भएको छ ।

चार दिनसम्म चलेको प्रदर्शनीमा  अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको कम्प्युटर एशोसियसन अफ नेपाल(क्यानं) का अध्यक्ष विनोद ढकालले बताए ।

‘प्रदर्शनीबाट प्रदर्शक र आयोजक  सवै खुसी छौ उनले भने । कति अवलोकनकर्ताले अवलोकन गरे भन्ने तथ्यांक नभएपनि अपेक्षा गरे अनुसारको सहभागिता  रहेको उनले जानकारी दिए ।


  •  
  •  
  •