सरकारद्धारा क्यान विघठन

127
  •  
  •  
  •  

काठमाडौं, २० कात्तिक (ओएनएस) : सरकारले नेपाल क्रिकेट संघको कार्यसमिति विघटन गरेर विनयराज पाण्डेको अध्यक्षतमा तदर्थ समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पाण्डेको अध्यक्षमा श्रीहर्ष कोइरालालाई उपाध्यक्ष र महासचिवमा रमेश शिलवाल रहेको तदर्थ समिति गठन गरेको हो ।पाण्डे क्यानको पूर्व अध्यक्ष हुन् । उनी अध्यक्ष रहदा कोइराला र शिलवाल दुबै उपाध्यक्ष थिए ।

यसअघि क्यानको कार्यबाहक अध्यक्षको जिम्मेवारी टीबी शाहले सम्हाल्दै आएका थिए ।

कोइराला कांग्रेसको कोटाबाट र शिलवाल एमालेको कोटोबाट परेको स्रोतले जनाएको छ । श्रीहर्ष कोइराला वीपी कोइरालाका छोरा हुन् ।


  •  
  •  
  •