यस्तो देखियो क्यान मेला…(फोटोफिचर)

133
  •  
  •  
  •  

काठमाडौ, १६ माघ(ओएनएस) : बुधबारदेखी सुरू भएको सुबिसु क्यान इन्फोटेक मेलामा अवलोकनकर्ताहरूको भिड बढिरहेकै छ । विभिन्न अफर र जानकारीहरू पाइने भएकाले उक्त भीड बढेको देखिन्छ । मानिसहरू अफर भएका र अनौठा सामानहरूप्रति आकर्षित भएको मेलामा देखिएको छ ।

विषेशगरी इन्टरनेटका अफर, नयाँ प्रविधियुक्त मोबाइल, ल्यापटपहरूमा मानिसको भिड उच्च देखिन्छ । त्यसो त अन्य स्टलहरूमा पनि अवलोकनकर्ताहरूको आँखा नपुगेको भने होइन । त्यहाँ आएका अवलोकनकर्ताहरूले हरेक स्टललाई आफ्नो एकपटक आँखा लगाएरै हिडेको देखिएको छ ।

हेरौ केही तस्विरहरू…

can infotech7 can infotech can infotech1 can infotech2 can infotech3 can infotech4 can infotech5 can infotech6


  •  
  •  
  •