क्यानका जनरल म्यानेजर मल्ल पदमुक्त

221
  •  
  •  
  •  

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जनरल म्यानेजर रौनक मल्ललाई पदमुक्त गरेको छ । भैरहवामा बसेको बोर्ड बैठकले मल्लको कामप्रति असन्तुष्टि जनाउँदै पदमुक्त गर्ने निर्णय गरेको हो ।
बोर्ड बैठकले मल्ललाई हटाउने निर्णय गरेपनि त्यो निर्णयलाई भने सार्वजनिक गरेको छैन।
क्यान स्रोतका अनुसार उनको काम बोर्डले चित्त नबुझाएकाले हटाएको हो । मल्लको पछिल्लो समय काम प्रति क्यानकै पदाधिकारीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।


  •  
  •  
  •