मन्त्रिपरिषदको बैठक आज बस्दै

289
  •  
  •  
  •  

काठमाडौँ, १ चैत्र(ओएनएस) : मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका एजेण्डा सम्बन्धमा छलफल केन्द्रित हुनेछ ।

यसका साथै अन्य मन्त्रालयका विभिन्न एजेन्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।


  •  
  •  
  •