मन्त्रिपरिषद्द्धारा ७ सहसचिवको बढुवा (सूचीसहित)

244
  •  
  •  
  •  

काठमाडौ, २२ साउन । मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको बैठकले सात सहसचिवको बढुवा गरेको छ । आज बसेको बैठकले सात उपसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा हुने सात सहसचिवमा अर्जुन कार्की, शरदचन्द्र पौडेल, दीपेन्द्रनाथ शर्मा, नरबहादुर रजवार, महाश्रम शर्मा, उत्तम भट्टराई र विष्णु लम्साल छन् ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा वरिष्ठ कलाकार नीर शाहलाई नियुक्त गरेको छ ।


  •  
  •  
  •