‘मन्त्रिमण्डल पुर्नगठन हल्ला मात्र’

131
  •  
  •  
  •  

काठमाडौं, २ असोज (ओएनएस)  : मन्त्रीपरिषद पुनर्गठन हुन लागेको भन्ने समाचारको  प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ ।
विभिन्न सञ्चारमाध्यममा नेपाली कांग्रेसले मन्त्रि परिवर्तन गर्न लागेको भन्ने समचार आएको प्रति यसमा कुनै सत्यता नभएको प्रधानमन्त्री कार्यालयले प्रष्ट पारेको छ ।
 प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश अधिकारीले  विज्ञप्ती जारी गरी मौजूदा मन्त्रिपरिषदमा हाल कुनै फेरबदल नभएको प्रष्टपारेका छन्  ।

  •  
  •  
  •