संसदका समितिहरुको सयुक्त बैठक सिंहदरबारमा

268
  •  
  •  
  •  

काठमाडौं ७ पुस (ओएनएस) :
बजेट र विकासका विषयमा छलफल गनृ संदका समितिहरुको सयुक्त बूठक सुरु भएको छ  । व्यवस्थापिका संसदअन्तर्गत विभिन्न समितिको संयुक्त बैठक सिंहदरबारमा सुरु भएको हो ।

विकास समितिको आह्वानमा केहीबेर अघि शुरु भएको बैठकमा प्रधानमन्त्री सुशिल कोइराला पनि सहभागी हुनु  भएको छ । बैठकमा कृषि तथा जलस्रोत र अर्थ समितिलाई पनि बोलाइएको छ । बैठकमा विकासका बजेट खर्च हुन नसकेकोलगायत विषयमा छलफल हुने एक सदस्यले जानकारी दिए ।


  •  
  •  
  •