मस्यौदा समिति र प्रक्रियागत समिति काम विहीन

65
  •  
  •  
  •  

काठमाडौं ३ कात्तिक (ओएनएस) : सहमति भएका विषयमा मस्यौदा लेखनको काम सुरु हुने भएको छ । संविधानको मस्यौदा लेखनको जिम्मेवारी पाएको संविधानको मस्यौदा समिति विवादित विषयलाई छाडेर सहमतिका विषयमा लेखन थाल्न छलफल गर्दैछ । संवाद समितिले सहमति जुटाउन नसक्दा संविधान मस्यौदा समिति काम विहिन छ ।

संविधानसभाले सहमतिका रुपमा पठाएका विषयलाई मस्यौदाको रुप दिन काम सकेर बसेको संवाद समितिले बाँकी विवाद समाधान भएर आएपछि एकीकृत मस्यौदा निर्माणका लागि कम्तिमा तीन साताको सयम चाहिनै बताउदै आएको छ । संवाद समितिले एक हत्तामै सहमति गरेमा पनि पहिलो एकीकृत मस्यौदा लेखनको काम पुरा हुन मंसिर कुर्नुपर्छ ।

मस्यौदा लेखनको काम जति पर जान्छ, सर्वधारणले संविधानमा लछफल र सुझाव दिन पाउने समयावधि उतिनै घटै जान्छ । संविधान निर्माणमा सर्वसाधारणको सहभागिता र स्वामित्वका लागि संविधासनभाले राजपत्रमा मस्यौदा प्रकाशन र स्थानिय तहसम्म सझाव संकलनको कार्यविधि तय गरेको थियो । यसका लागि संविधानसभाले बनाएका प्रक्रियागत समिति पनि काम विहिन छन् । ववादित विषयमा कात्तिक १५ गते सहमति नभए माघ ८ गते संविधान जारी गर्न नसकिने समितिले यसअघि नै बताइसकेको छ । अ


  •  
  •  
  •