नवनिर्वाचित संसदीय समितिका सभापति सपथ ग्रहण गर्दै

37
  •  
  •  
  •  

काठमाडौं, ११ भदौ : निर्विरोध चयन भएका संसदीय समितिका सभापतिहरुको शपथ बुधघबार साँझ हुने भएको छ । संसद सचिवालयका अनुसार उनीहरुलाई सभामुख सुवास नेम्वाङले ६ बजेपछि सपथ ग्रहण गराउने छन् । दलहरुले भागबण्डा मिलाएपछि एउटा बाहेक अन्य १२ समितिमा सभापति निर्विरोध चयन भएका थिए ।

 

संसदीय समितिका सभापति 


  •  
  •  
  •