संविधानसभामा मध्यरातमा जे देखियो(फोटोफिचर)

165
  •  
  •  
  •  

काठमाडौं ६ माघ (ओएनएस) :  पूर्व निर्धारित तालिकाअनुसार संविधानसभा १ बजे बोलाइएको थियो । दलहरुबीच सहमति नहुँदा साँझ ५ बजेकालागि सारियो । ५ बजे बल्ल तल्ल दलहरुको दोस्रो चरण छलफल सुरु हुँदा राती १२ बजेसम्म पनि संविधानसभा सुरु हुन सकेन ।

_AKD5495सभासदको दवाव पछि १२ बजे बैठक सुरुभयो । तर, प्रश्नावली समिति बनाउने सभामुख सुवास नेम्वाङको प्रस्तावलगत्तै विपक्षी सभासदहरु अवरोधमा उत्रिए । सभामुखले प्रस्ताव अगाडि बढाएपछि विपक्षीहरूले संविधानसभामा नाराबाजीसहित तोडफोड गरेका छन् ।

सभामुखले बैठक स्थगित गरेपछि पनि विपक्षी सभासद्हरूले केहीबेर संविधानसभाभित्र नाराजुलुस र केही सभासद्ले कुर्सी तोडफोड गरेका थिए ।

_AKD5295

_AKD5301

_AKD5308

_AKD5341

_AKD5359

todfod

_AKD5415

_AKD5473

_AKD5266


  •  
  •  
  •