संविधानसभामा बाबुराम भट्टराईले जवाफ दिने

94
  •  
  •  
  •  

काठमाडौं २ असोज (ओएनएस) : संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले पेस गरेको प्रस्ताव माथि संविधानसभामा आज छलफल सकिदैछ । बिहान ११ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बस्न लागेको बैठकमा संवैधानिक राजनीतिक संवाद समितिको प्रतिवेदनमाथिको छलफलाई टुङ्गाइने भएको छ ।

आजको बैठकमा नै समिति  सभापति डा बाबुराम भट्टराईले  समितिको प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा छलफल गरिसकेपछि सहमति भएका बिषयलाई मस्यौदा समितिमा मस्यौदाका लागि पठाईने छ भने विमतिका विषयलाई सहमति जुटाउनका लागि फेरी संवाद समितिमै पठाउने तयारी छ । य


  •  
  •  
  •