संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक सुरु

49
  •  
  •  
  •  

 काठमाडौं, २१ असोज (ओएनएस) :  संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक ै सुरु भएको छ । सिंहदरबारमा समितिको सभाहलमा भैरहेको बैठकमा समितिको म्याद थप्ने कि विवादित बिषयमा प्रकृयामा जानका लागि प्रश्नावली बनाउने भन्ने बारेमा छलफल भैरहेको समितिका सचिव मुकुन्द शर्माले जानकारी दिए ।

समितिले  हिजो प्रारम्भिक वार्ता उपसमिति र विवाद समाधान उपसमितिको म्याद असोज मसान्तसम्मका लागि थप गरिसकेको छ ।


  •  
  •  
  •