बाबुराम भट्टराईले तीन दलका शिर्ष नेतासँग छलफल गर्दै

164
  •  
  •  
  •  

काठमाडौं २४ असोज (ओएनएस) : संविधानका विवादित विषयमा सहमति खोज्न संवैधानिका राजनीतिक संवाद तथा संवाद समिति सभापति डा बाबुराम  भट्टराई सक्रिय भएका छन् । उनले तीन दलका शिर्ष नेतासँग छलफल गर्दैछन् ।

अहिले बिहान सिंहदरमा हुने छलफलमा संविधानका अन्तरबस्तुमा केन्द्रित भएर छलफल हुन लागेको हो । अनौपचारिक भनिएको छलफलमा संविधान जारी गर्ने दिन नजिकिदै जादा पनि संविधानका अन्तरबस्तुमा  सहमति हुन नसकेपछि सहमतिको प्रयास हुन लागेको हो ।


  •  
  •  
  •