संविधानसभा ब्यारेक बन्योः डा. भट्टराई

517
  •  
  •  
  •  

baburam_bhattaraiकाठमाडौ, ८ माघ(ओएनएस) : संविधानसभा राजनीतिक सहमति तथा संवाद समितिका सभापति तथा एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले संविधानसभालाई ब्यारेक वा जेल जस्तो बनाइएको भन्दै यसलाई दुःखद कुरा भएको धारणा राखेका छन् ।

उनले ट्वीटरमार्फत संविधानसभामा धूलो भेटिनुलाई संविधानसभालाई ब्यारेक वा जेलजस्तो बनाइएको तथ्यलाई लुकाउनका लागि प्रयोग गरिएको त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन् :

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •