संसदमा प्रि–बजेट बहस हुँदै

108
  •  
  •  
  •  

 

काठमडौं, १ आसार (ओएनएस) । गत शुक्रवारबाट सुरु भएको पुर्व बजेटमाथिको छलफल आजपनि जारी रहने भएको भएको । छलफलकालागि व्यवस्थापिका संसदको बैठक आज दिनको ३ बजे बोलाइएको छ ।

आर्थिक वर्षको बजेट आउनुपुर्व त्यसको तयारीका क्रममा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा अर्थमन्त्री डा. रामशरण महतले राखेको प्रस्तावमाथि छलफल जारी रहेकाले आइतवार यस विषयमा थप छलफल हुन लागेको संसद सचिवालयले जनाएको छ ।

आर्थिक वर्ष २०७१÷७२ को बजेट ल्याउनु अघिको संसदमा भएको छलफलका आधारमा बजेट आउने सरकारले बताएको छ । छलफलमा बोल्ने अधिकांश सभासदले बजेट विकास र रोजगार केन्द्रित बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए ।


  •  
  •  
  •