‘संविधानसभामा रमिता छ’ (फोटोफिचर)

197
  •  
  •  
  •  

काठमाडौ, ८ माघ (ओएनएस)  : आज माघ ८ । संविधान जारी गर्न तोकिएको अन्तिम दिन । तर सत्तारुढ र विपक्षी दलहरुबीच तीब्र विवाद बढ्दा संविधान जारी हुन सकेन ।

संविधानसभाको बैठक सोमबार राति यता लगातार अबरुद्ध छ । विपक्षी सभासदहरुले प्रक्रियामा जाने विरोध गर्दै नाराबाजी गरेपछि संविधानसभा अबरुद्ध बन्दै आएको हो । बैठक अबरुद्ध गर्नेक्रममा धकेलाधकेल हुँदा राप्रपा बस्ने टेबल भाचिएका छन् । अबरुद्ध गर्नै क्रममा संविधानसभा हलभित्र देखिएका सभासदहरुको हर्कत तस्विरमा हेरौ :-

CA meeting (1) CA meeting (2) CA meeting (3) CA meeting (4) CA meeting (5) CA meeting (6) CA meeting (7) CA meeting (8) CA meeting (9) CA meeting (10) CA meeting (11) CA meeting (12) CA meeting (13) CA meeting


  •  
  •  
  •