सभासदको एक दिनको तलव बाढीपीडितलाई

329
  •  
  •  
  •  

काठमाडौं, २७ साउन (ओएनएस) : सभासदहरुले आफ्नो एक दिनको तवल बाढीपीडितलाई दिने निर्णय गरेका छन् ।

मंगलवार बसेको कार्यव्यवस्था समितिको बैठकले १२ जना मन्त्रीबाहेक सबै सभासदले पाउने एक दिनको तलव बाढीपीडितलाई उपलब्ध गराउने निर्णय भएको सभासद प्रेमबहादुर सिंहले जानकारी दिए ।

सबैसभासदको एक दिनको तलवबाट ८ लाख, ९ हजार ८३ रुपैंया केन्द्रीय दैवि प्रकोप महाशाखामा जम्मा गर्ने निर्णय भएको सिंहले जानकारी दिए ।


  •  
  •  
  •