बुटवलमा दशैं बजार सञ्चालन गरिने

  Tweet रुपन्देही । बुटवल उद्योग वाणिज्य संघले दशैं बजार सञ्चालन गर्ने भएको छ । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसर पारेर यहि आश्विन १२ गते घटस्थापनादेखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालन गर्ने निर्णय गरेको हो । संघको कार्यसमिति बैठकले उपभोक्तालाई सहज र सुलभ मुल्यमा दैनिक उपभोग्य बस्तु बिक्रि वितरण गर्नेगरी दशैं बजार सञ्चालन गर्ने निर्णय … Continue reading बुटवलमा दशैं बजार सञ्चालन गरिने