दशैंका लागि टिकट छ ? (फोटोफिचर)

291
  •  
  •  
  •  

काठमाडौं, २५ भदौ (ओएनएस) : यातायात महासंघले बुधबारदेखि दशैंका लागि यातायात टिकट बुकिङ खुल्ला गरेपछि राजधानीको नयाँ बस पार्कमा टिक काट्नेहरुको घुँइचो लागेको छ । दशैंमा राजधानीबाट बाहिरीनेहरुले बुधबार टिकट बुकिङ गरेका छन् । नयाँ बस पार्कमा बुधबार बिहानै टिकट बुकिङ गर्नेहरुको भीडाभाड थियो । तस्वीरहरु : कविन अधिकारी/ओएनएस

bus 1] bus 2 bus 3 bus 4 bus 5


  •  
  •  
  •