बस दुर्घटनामा १९ जना घाईते

169
  •  
  •  
  •  

काठमाडौं, २७ साउन (ओएनएस) काठमाडौबाट रसुवाको स्याफ्रुबेंसीका लागि छुटेको बस नुवाकोटमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बा २ ख ६३७८ नम्बरको बस पासाङ ल्हामू राजमार्ग अन्तर्गत नुवाकोटको बेलकोट गाविस तिगाउँमा सडकबाट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घाइते मध्ये केही यात्रुको अवस्था गम्भीर रहेको छ ।


  •  
  •  
  •