शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्दै, हेनुहोस् कहाँको भाडा कति ?

  Tweet  काठमाडौं । दशैंका लागि शनिबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी लगभग पुरा भएको छ । यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग … Continue reading शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्दै, हेनुहोस् कहाँको भाडा कति ?