बस दुर्घटनामा ३ को मृत्यु, १५ घाइते

  Tweet ओखलढुंगा । ओखलढुंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा बुधबार बिहान दुर्घटना भएको भएको हो । दुर्घटनामा मृत्यु हुनेमा बसका चालक झापा घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दुधकुण्ड … Continue reading बस दुर्घटनामा ३ को मृत्यु, १५ घाइते