वडा कार्यालयमा प्रेसरकुकर बम विष्फोट

237
  •  
  •  
  •  

बर्दिया, २५ फागुन (ओएनएस) : बर्दियाकाे गुलरिया नगरपालिकाकाे ९ नम्बर वडा कार्यालयमा प्रेसरकुकरवम विष्फोट भएको छ ।

गएराति करिब ८ वजेको समयमा वडा कार्यालयलाई लक्षित गरी भएकाे बम विष्फोटवाट ठुलो क्षति नभएतापनि सामन्य क्षति भएकाे छ। विष्फोटले झ्यालमा सामन्य क्षति भएकाे कार्यालयले जनाएकाे छ।

वम विष्फोट गराउने समुहकाे खाेजीकार्य भइरहेकाे प्रहरीले जनाएकाे छ।


  •  
  •  
  •