सांसद विकास कोषको बजेट पाच करोड पु्र्याउनुपर्ने

781
  •  
  •  
  •  

 काठमाडौं, २० असार (ओएनएस) नेपाली कांग्रेस संसदीय दलले सांद विकास कोषको बजेट पाँच करोड पुरयाउनुपर्ने निर्णय गरेको छ ।

शुक्रवार सकिएको केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठकले पाँच करोड पुरयाउनुपर्ने निर्णय गरेको सभासद रामहरि खतिवडाले जानकार छन् ।

निर्वाचन क्षेत्र विकासका लागि पाँच करोड आबश्यक रहेका निस्कर्ष सहित यस्तो निर्णय गरेको सभासद खतिवडाले जानकारी दिए ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम लैजानका लागि अनिवाई छुट्याउनुपर्ने निस्कर्ष सहित सरकारलाई आग्रह गरेको छ ।

बैठकमा मन्त्रीहरुले सरकार सकारात्मक रहेको तर अहिले नै छुट्याउने प्रतिवद्धता जनाउन नसकिने उनले बताए ।


  •  
  •  
  •