राजनीतिक खिचातानीमा बजेट प्रभावित

104
  •  
  •  
  •  

काठमाडौं ३ असोज (ओएनएस) : लामोसमयदेखि संस्द बैठक अवरुद्ध हुँदा बजेट पारित गराउन समस्या भएको छ ।  यसअघि संविधानसभाको बैठकमा केन्द्रित भएका दल र सभामुख सुवास नेम्वाङ आजदेखि संसद खुलाउने विषयमा छलफल गर्ने भएका छन् ।

दिउँसोा १ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बस्न लागको बैठकमा प्रमुख प्रतिपक्षि दलको मागको विषयमा छलफल हुने छ ।  यसअघि भएको चार बुदेँ सहमति कार्यान्वयनको माग गर्दै विपक्षीदलहरुले संसद बैठक लगातार अवरुद्ध गरिरहेका छन् । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको जान लाग्नु भएपछि दलहरुलाई संसद बैठक सुचारु गर्न दवाव परेको छ ।


  •  
  •  
  •