बजेट भाषणका १२ पोज, हेर्नुहोस् फोटोफिचर

177
  •  
  •  
  •  

काठमाडौं, २९ असार (ओएनएस) : सरकारले अार्थिक वर्ष २०७२/७३ को बजेट संसदमा मंगलबार प्रस्तुत गरेको छ ।  आर्थिक वर्ष २०७२/७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत गरिएको छ ।

अर्थमन्त्री डा. रामशरण महतले व्यवस्थापिका–संसदमा आगामी आवका लागि वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालु खर्चतर्फ चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ दुई खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार विनियोजन गरिएको बताए ।

हेर्नुहोस्,   बजेट प्रस्तुत गर्ने क्रममा देखिएका १२ तस्विर :-Budjet b72Budjet 2072 (1)Budjet 2072 (2)Budjet 2072 (3)Budjet 2072 (4)Budjet 2072 (5)Budjet 2072 (6)Budjet 2072 (7)Budjet 2072 (8)Budjet 2072 (9)Budjet 2072 (10)Budjet 2072 (11)


  •  
  •  
  •