संसदको अधिवेसन पूर्णरुपमा बजेट केन्द्रित हुन सकेन

80
  •  
  •  
  •  

काठमाडौं ३ भदौ (ओएनएस) :

बिनियोजन बिधेययकमा पुरै केन्द्रित हुनुपर्ने ब्यवस्थापिका संसदको अधिवेसन पूर्णरुपमा बजेट केन्द्रित हुन सकेको छैन । विनियोजन विधेयकसँगै अरु विधेयकहरु र सार्वजनिक महत्वका प्रस्ताव माथिको छलफल लम्बिदा संसद बजेटकेन्द्रित हुन नसकेको संसद सचिवालयले जनाएको छ । बजेट पेस भएको एक महिनामा आधामात्रै छलफल भएको छ । पेस्की खर्चका आधारमा देश चल्दा विकास आयोजना सन्चालनमा असर पर्ने अर्थविज्ञहरुले जनाएका छन् । बजेटमाथिको छलफल सकिन अझै कम्तिमा दुईहप्ता लाग्ने देखिएको छ ।


  •  
  •  
  •