चर्चको पार्किङमा सेक्स गर्दै गरेका दाजुबहिनी तेस्रो पटक पक्राउ

190
  •  
  •  
  •  

sex_325_071414011047काठमाडौ, ३० भदौ (एजेन्सी) : कार पार्किङ्ग गर्ने स्थानमा सेक्स गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

जर्जियाको ईफ्फिङ्घम काउन्टीमा रहेको एक पार्किङ्ग स्थलमा रहेको एक ट्र्याक्टरमा सेक्स गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । २० वर्षकी क्रिस्टोफर बक्नर र उनका दाजु २५ वर्षीय टिम साभोएलाई तेस्रो पटक पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरूले उक्त क्षेत्रमा एक शंकास्पद व्यक्ति आएको खबर पाएपछि उनीहरू त्यस बारे बुझ्नका लागि गएका थिए । जब प्रहरी अधिकारीहरूले शंकास्पद व्यक्तिलाई खोजिरहेका थिए, उनीहरूले दाजुबहिनीलाई सेक्स गरिरहेको अवस्थामा फेला पारेपछि पक्राउ गरे ।


  •  
  •  
  •