अन्तरिक्षबाट देखिएको पृथ्वीका अद्भुत दृश्यहरू…

161
  •  
  •  
  •  

अन्तरिक्षबाट पृथ्वी कस्तो देखिएला ? यहाँका दृश्यहरू कस्ता देखिन्छन् होला भन्ने जिज्ञासा हामीमध्ये धेरै मानिसहरूमा रहेको छ । यस्तो जिज्ञासा मेटाउने खालका तस्वीरहरू इन्स्टाग्राममा पोष्ट गरिएको छ ।

न्युयोर्क सिटीमा बस्दै आएका बेन्जामिन ग्रान्टले ‘डेली ओभरभ्यू’ नामको एक प्रोजेक्टको रूपमा ती तस्वीरहरू पोष्ट गरेका थिए । यसमा सिड्नीको सुन्दर बाण्डी बीचदेखि लिएर न्युयोर्क सेन्ट्रल पार्क र दिल्लीको घना आबादी भएको उत्तम नगर क्षेत्रको मनोरम दृश्य समावेश गरिएको छ ।

बेन्जामिनका अनुसार उनले यी तस्वीरहरू यसकारण इन्स्टाग्राममा पोष्ट गरेका थिए की मानिसहरूले अन्तरिक्षबाट आफ्नो ग्रहको सुन्दर दृश्य हेर्न सकून् । इन्स्टाग्राममा बेन्जामिनका ४० हजार भन्दा बढी फलोअर छन् ।

breathtaking-pics-of-landmarks-from-space breathtaking-pics-of-landmarks-from-space1 breathtaking-pics-of-landmarks-from-space2 breathtaking-pics-of-landmarks-from-space3 breathtaking-pics-of-landmarks-from-space4 breathtaking-pics-of-landmarks-from-space5 breathtaking-pics-of-landmarks-from-space6


  •  
  •  
  •