स्तनको आकार असाधारण तरिकाले बढेपछि चिन्ता

810
  •  
  •  
  •  

काठमाडौं, ।
अमेरिकाकी पोर्न स्टार एलिजावेथ स्टार् आफ्ना स्तन असाधारण तरिकाले ठूला भएपछि समस्यामा परेकी छिन् । उनले १५ वर्ष पहिले अवैध तरिकाले ‘स्ट्रिङ्ग इम्प्लान्ट’ गरेकी थिइन् । ‘म दिनप्रदिन दुःखी बन्दै गइरहेको छु’ उनी भन्छिन्, ‘अब स्तनमा रगत र पिट अत्यधिक भएर सताउने सम्भावना छ, मेरो जीवन नै विनाश भयो ।’

article-2539086-1AA698E900000578-898_634x297
उनलाई चिकित्सकहरुले दोस्रो पटक म्यासेक्टोमी (स्तन काटेर फाल्नु) गर्न सुझाव दिएका थिए । ४३ वर्षकी एडल्ट फिल्म खेल्ने उनी दुई सन्तानकी आमा हुन् । उनले स्तन असाधारण तरिकाले ठूलो भएपछि ६३ पटकसम्म घटाउने प्रयास गरेकी थिइन् । धेरैपटक उपचार गरेकी भन्दै उनले अब भने शल्यक्रिया गर्न नसक्ने बताउन थालेकी छिन् ।

My Four Litre Breasts Could Kill Me

उनले आफ्ना स्तनलाई सामान्य अवस्थामा राख्न सन् १९९९ मा सिन्थेटिक स्ट्रिङ्ग स्तनमा राखेकी थिइन् । सोही बेलादेखि उनको स्तनमा समस्या सुरु भएको थियो । उनी भन्छिन्, ‘सुरुकै शल्यक्रियादेखि मेरो स्तन रातो हुनुका साथै ठूलो हुन थालेको थियो, मलाई कमजोर बनाउँदै पनि लगेको थियो ।’ slide_332739_3320349_free

 

पछि सोही समस्याका कारण उनलाई सहनै नसक्ने भएको थियो । अहिले एलिजावेथको दायाँ स्तनको स्ट्रिङ्ग निकालिसकिएको छ भने बायाँमा अझै छ । त्यसैको उपचारको लागि मात्र उनले अहिलेसम्म दुई लाख यूरो खर्च गरिसकेकी छिन् ।


  •  
  •  
  •