भेरी बबई आयोजनाको ‘ब्रेक थ्रु’ प्रधानमन्त्रीले गर्ने

  Tweet सुर्खेत, २ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मंगलबार ‘ब्रेक थु्र’ गर्ने भएका छन् ।  ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नेछन् । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही समेतको उपस्थित हुने आयोजनाले जनाएको छ । सुरुङ … Continue reading भेरी बबई आयोजनाको ‘ब्रेक थ्रु’ प्रधानमन्त्रीले गर्ने