बसुन्धारामा भेटिएको सकेट बम डिस्पोज

749
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं बसुन्धाराको एक घरमा सोमबार फेला परेको सकेट बम डिस्पोज गरिएको छ ।

फाइल तस्बिर

दिपमान गुरुङको घरको दोस्रो तलामा रहेको कल्चरल सेन्टरको सोफा मुनि बम भेटिएको बम सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सोधपुछका लागि कल्चरल सेन्टर सञ्चालक प्रकाश सुवेदीसहित पाँच जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।


  •  
  •  
  •