यी हुन् बलिउडमा सबैभन्दा धेरै कमाउने १० कलाकार

190
  •  
  •  
  •  

top 10 richest

मुम्बई, १५ भदौ (एजेन्वसी)

फोर्ब्सले विश्वकै सबैभन्दा बढी कमाउने फिल्म स्टार्सको लिष्ट सार्वजनिक गरेलगत्तै बलिउड स्टारहरुको लिष्ट पनि सार्वजनिक गरेको छ । यो लिष्टमा नायक तथा नायिका दुबै समावेश भएका छन् । जो पछिल्लो एक वर्षमा कमाइरहेका छन् ।

यसपटक सबैभन्दा बढी कमाउने एक्टरको पहिलो नम्बरमा बलिउडका बादशाह शाहरुख खान परेका छन् । उनी कमाउने कलाकाहरुमा पनि किङ्गका रुपमा देखिएका छन् ।

पछिल्लो एक वर्षमा शाहरुखको कमाई २ अरब ४३ करोड भन्दा बढी छ । उनकी फिल्म रईसले बक्स अफिसमा राम्रै कमाई गरेको थियो । यसका साथै शाहरुखले उत्पादक कम्पनी र विज्ञापनबाट पनि कमाई गरेका छन् ।

को–को पेर शीर्ष दशमा
१. शाहरुख खान (२,४३,२२,८५ हजार)
२. सलमान खान (२,३६,८२,७७ हजार)
३. अक्षय कुमार (२,२७,२२,६६ हजार)
४. आमिर खान (८०,००,६८ हजार)
५. ऋतिक रोशन (७३,६०,८६ हजार
६. दीपिका पादुकोण (७०,४०,८२ हजार)
७. रणवीर सिंह (६४,००,५५ हजार)
८. प्रियंका चोपड़ा (६४,००,५५ हजार
९. अमिताभ बच्चन (५७,६०,४९ हजार
१०. रणबीर कपूर (५४,४०,४६ हजार)


  •  
  •  
  •