तिहारमा यसरी सजिए बलिउड स्टारहरूको बंगला…(फोटोफिचर)

332
  •  
  •  
  •  

लक्ष्मी पूजा प्राय सबै हिन्दुका लागि खास हुने गर्छ । सकेसम्म आफ्नो घरआँगनलाई प्रकासमय बनाउन कसैले पनि आफ्नो दक्षता अनुसार कुनै कसर बाँकी छाड्दैनन् । तिहार सामान्यदेखी ठुल्ठूला स्टारहरूलाई समेत आउने गर्छ । उनीहरुले पनि आफ्ना घरहरू निनै नै सजाउने गर्छन् ।

बलिउड स्टारहरूले दिपावली पार्टी समेत दिने गरेका छन् । तिहारमा स्टारहरूको पार्टी, कपडाका साथै घरको सजावटको समेत विषेश चर्चा हुने गर्छ र प्रशंसकहरूलाई उनीहरूतर्फ आकर्षित गर्ने गर्छ । बलिउडका स्टारहरू अमिताभ बच्चन, ऋतिक रोशन, एकता कपुर, अनिल कपुर, हेमा मालिनी, संजय दत्त, रणवीर कपुर, शिल्पा शेट्टी, आदित्य चोपडा जस्ता कलाकारहरूको घरमा समेत निकै तामझाम र चमकता बढ्न थालेको छ । उनका घरहरूमा लगाइएको बत्तीले घरहरू निकै राम्रो देखिएका छन् ।

तिहारका क्रममा बलिउड स्टारहरुले गरेको घरको सजिसजावट तथा प्रकाशको उज्यालोले निकै राम्रो देखिएको छ । हेरौ केही बलिउड स्टारहरूको घरको सजावट र प्रकाशका उज्यालोले देखीएको सुन्दर घरका दृश्यहरू…

bollywood-stars-bungalows-in-tihar bollywood-stars-bungalows-in-tihar1 bollywood-stars-bungalows-in-tihar2 bollywood-stars-bungalows-in-tihar3 bollywood-stars-bungalows-in-tihar4 bollywood-stars-bungalows-in-tihar5 bollywood-stars-bungalows-in-tihar6 bollywood-stars-bungalows-in-tihar7 bollywood-stars-bungalows-in-tihar8 bollywood-stars-bungalows-in-tihar9

 


  •  
  •  
  •